राजनिति
कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। बिहीबार, मंसिर ८, २०७९
बझाङ प्रदेश १ मा गठबन्धनका पृथ्वी बहादुर सिंह विजयी
बुधबार, मंसिर ७, २०७९
कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। बुधबार, मंसिर ७, २०७९
रवि लामिछाने दोस्रो स्थानमा उक्लिए
चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो... मंगलबार, मंसिर ६, २०७९
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। मंगलबार, मंसिर ६, २०७९प्रधानमन्त्री देउवाले बढाए मतान्तर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। मंगलबार, मंसिर ६, २०७९
प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले तीन सिट जित्यो
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले हालसम्म तीन ठाउँमा जीत हात पारेको छ । मंगलबार, मंसिर ६, २०७९
हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै
बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ । सोमबार, मंसिर ५, २०७९
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। आइतबार, मंसिर ४, २०७९
छोराको पिठ्युमा चढेर मतदान
बझाङको एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहयतामा मतदान गरेका छन् । आइतबार, मंसिर ४, २०७९
बझाङका १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अहिले बिहान ७ मतदान सुरु भएको छ । आइतबार, मंसिर ४, २०७९