राजनिति
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने... मंगलबार, पुस २६, २०७९
विश्वासको राजनीतिलाई अगाडि बढाउने प्रधानमन्त्री दाहालको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार, पुस २६, २०७९एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । आइतबार, पुस २४, २०७९
एकीकृत समाजवादीले सरकारमा जाने नजानेबारे अझै निर्णय लिन सकेन
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार, पुस १९, २०७९कुनै दलसँग एकता गर्दैनौँ समग्र वाम एकताबारे सोच्न सक्छौ
नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि दलसँग एकता नहुने स्पष्ट पारेका छन् । शनिबार, पुस १६, २०७९मुख्यमन्त्री बन्न प्रदेश झरेका अर्याललाई २ भोटमात्रै
२०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । शुक्रबार, पुस १५, २०७९
बिहानसम्म पदै पदले घेरिएको कांग्रेस बेलुका हुँदा रित्तै
राजनीति कहिले नरम हुन्छ, कहिले कठोर । आइतबार, पुस १०, २०७९
भोलि नयाँ प्रधानमन्त्रीको शपथ
नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डको दाबी पेस, १ सय ६६ जना सांसदको हस्ताक्षर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ । आइतबार, पुस १०, २०७९
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदकाे समर्थन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएकाे छ । आइतबार, पुस १०, २०७९