राजनिति
आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । शनिबार, वैशाख ४, २०७८
‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही
‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। शुक्रबार, वैशाख ३, २०७८
घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण
सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई... बिहीबार, वैशाख २, २०७८
पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री
नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । बिहीबार, वैशाख २, २०७८
समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य भएको बताएका छन् । बुधबार, वैशाख १, २०७८
यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका छन् । बुधबार, वैशाख १, २०७८
‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढ्दै जाने बताएका छन् । बुधबार, वैशाख १, २०७८
मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । बुधबार, वैशाख १, २०७८
यी हुन् एमाले स्थायी कमिटीका सम्भावित अनुहार
अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाहेक अरु सबैको हैसियत दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य हो । मंगलबार, चैत ३१, २०७७
आफ्नै नेतृत्वमा सरकार बन्ने जसपाका नेताहरूको दाबी
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले जसपाकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । मंगलबार, चैत ३१, २०७७
एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : प्रचण्ड
नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम... मंगलबार, चैत ३१, २०७७