नेभिगेशन
राजनिति

‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढ्दै जाने बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्ता लगायतका सामाजिक भत्ता बढ्ने बताएका हुन् ।

साथै उनले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको बताएका छन् । ‘अब सामाजिक भत्ता बढ्दै जान्छ’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक पाँच किलोमीटर सडक निर्माण भइरहेको छ ।’ पूर्वाधार निर्माणको क्षेत्रमा थुप्रै काम भएको उनको भनाइ छ । 

रेल सञ्चालन गर्ने, धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए । यस्तै हुलाकी राजमार्ग निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।