राजनिति
राष्ट्रपतिलाई तीन दलले भने : बहुमतको सरकार गठनका लागि आह्वान होस्
विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । सोमबार, वैशाख २७, २०७८
प्रधानमन्त्री ओली पदमुक्त भए, संसदले दिएन विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । सोमबार, वैशाख २७, २०७८प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ८ सांसद संसदमा(नामावलीसहित)
नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । सोमबार, वैशाख २७, २०७८
प्रतिनिधिसभा बैठक : विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार, वैशाख २७, २०७८
काँग्रेसद्वारा ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा
नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । शुक्रबार, वैशाख २४, २०७८
सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले
सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । शुक्रबार, वैशाख २४, २०७८
एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने
नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। शुक्रबार, वैशाख २४, २०७८
कांग्रेसले छिट्टै निर्वाचन चाहेको रहेछ : सुवास नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बिहीबार, वैशाख २३, २०७८
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् । बुधबार, वैशाख २२, २०७८
प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ । बुधबार, वैशाख २२, २०७८
समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । बुधबार, वैशाख २२, २०७८
माओवादी केन्द्रले आज सर्मथन फिर्ताको पत्र बुझाउँदै
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ। बुधबार, वैशाख २२, २०७८