राजनिति
जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्यो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको बताएका छन् । बिहीबार, वैशाख १६, २०७८
भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने
नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतबार, वैशाख १२, २०७८
बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु
बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । आइतबार, वैशाख १२, २०७८
ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !
पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि... बिहीबार, वैशाख ९, २०७८
राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ... बिहीबार, वैशाख ९, २०७८
नेपालसँगको भेटपछि केपी ओलीले प्रचण्डलाई फोन लगाए, फेरि भेट्ने वाचाकासाथ छुटिए ओली र नेपाल
काठमाडौं । लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका... बुधबार, वैशाख ८, २०७८
जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...
नेपाल कम्युनिस्ट पाटी ( विप्लव समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिनपछि रिहा भएका छन् । बुधबार, वैशाख ८, २०७८
केपी शर्मा ओलीले गर्न लागको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो एमालेको नेपाल समूह
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत पुगेको छ... बुधबार, वैशाख ८, २०७८
ओली पक्षले भन्यो : फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइनेछ
नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ । सोमबार, वैशाख ६, २०७८
किन बिरानो भयो प्रधानमन्त्री ओलीलाई सिंहदरबार ?
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् । आइतबार, वैशाख ५, २०७८
देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव
नयाँ सत्ता समीकरणलाई लिएर अलमल पैदा भएकै बेला जनता समाजवादी पार्टी (जसपा)का नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । आइतबार, वैशाख ५, २०७८
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । शनिबार, वैशाख ४, २०७८