नेभिगेशन
राजनिति

बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु

बझाङ : बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । ज्यान जानेमा थलारा- ४ ठिङका ३९ वर्षीय प्रेम डौडे रहेका छन् । 

उनलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको र वैशाख ११ गते उनको मृत्यु भएको परिवार स्रोतलाई उदृत गर्दै भारतबाट भरत थापाले बताए । 

भारतमा कोरोना संक्रमणले भयानक रुप लिएकाले मृत्युदर बढेको र डौडे शव जलाउन नपाएको थापाको भनाइ छ । डौडेसँग उनका छोरा भए पनि अन्यले साथ नदिएको बताइएको छ ।

उनी लामो समयदेखि भारतको आन्द्रामा काम गर्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।