नेभिगेशन
राजनिति

जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...

बझाङ : नेपाल कम्युनिस्ट पाटी ( विप्लव समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिनपछि रिहा भएका छन् । कैलालीको धनगढीबाट पक्राउ परेका कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर विभिन्न ६ वटा मुद्दा लगाएर जिल्ला कारागार बझाङमा राखिएको थियो ।

सरकारले नेकपा विप्लव समूहका महासचिव र सरकारबीच वार्ता भएको झन्डै डेड महिनापछि नेता कठायत रिहा भएका हुन्।

लामो समयदेखि भूमिगत रहेका कठायत जिल्लाको बौद्धिक नेताका रुपमा चिनिन्छन् । तत्कालिन् शसस्त्र जनयुद्धदेखि राजनीतिमा लागेका कठायत पछिल्लो समयमा नेकपा विप्लव समूहमा सक्रिय थिए ।

कठायतलाई हातहतियार खरखजाना,चन्दा आतंक, देशद्रोह लगायतका ६ वटा मुद्दा  लागेका थिए । कठायतको बाजागाजासहित बजार परिक्रमा गरेर भव्य स्वागतसमेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।