नेभिगेशन
राजनिति
कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् ।
उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली

उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको गोदावरी सनराइज सम्मलेन केन्द्रको उद्घाटन गरेका छन् ।
सुरु भयो ओली र माधव पक्षीय नेताहरुबीच वार्ता

सुरु भयो ओली र माधव पक्षीय नेताहरुबीच वार्ता

नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल

सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ ।
केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण आज

केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण आज

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन

एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन

नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।
ओली चतुर निस्किए, विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

ओली चतुर निस्किए, विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् ।
ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, भोलि सपथग्रहण

ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, भोलि सपथग्रहण

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ ।
कांग्रेस-माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री

कांग्रेस-माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्।
कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने

कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने

वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।
माओवादी बैठकको निष्कर्ष : बहुमत पुगेन, ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखियो

माओवादी बैठकको निष्कर्ष : बहुमत पुगेन, ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखियो

नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।
सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा

सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् ।
अब अर्को सरकार कसरी बन्छ ? के केपी ओली अझैं नेतृत्व गर्न सक्छन् ?

अब अर्को सरकार कसरी बन्छ ? के केपी ओली अझैं नेतृत्व गर्न सक्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन्...