नेभिगेशन
सुदूरपश्चिम

बझाङ प्रदेश १ मा गठबन्धनका पृथ्वी बहादुर सिंह विजयी

बझाङ: बझाङ प्रदेश १ मा गठबन्धनकाे तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गर्नुभयो भने एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गर्नुभएको छ । राप्रपा नेपालका कर्णबहादुर खड्का ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।