नेभिगेशन
राजनिति
स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो

स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को बागी उम्मेदवार कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री देउवालाई उम्मेदवारी फिर्ता लिन ढिलो भइसकेको बताएका छन्। 
एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा

एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्।
निर्वाचन खारेजीको माग गर्दै चैनपुरमा नेकपा विप्लवको राकेजुलुस

निर्वाचन खारेजीको माग गर्दै चैनपुरमा नेकपा विप्लवको राकेजुलुस

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज सदरमुकाम चैनपुरमा राकेजुलुस गर्‍यो ।
निर्वाचनमा मिडियाको भूमिका महत्वपूर्ण : जिल्ला निर्वाचन कार्यालय बझाङ

निर्वाचनमा मिडियाको भूमिका महत्वपूर्ण : जिल्ला निर्वाचन कार्यालय बझाङ

निर्वाचनमा मिडियाको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा सुचना सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले...
देउवाले टिकट सहित बाँडे कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’ सात करोड २२ लाख

देउवाले टिकट सहित बाँडे कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’ सात करोड २२ लाख

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन्।
भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल

भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल

देश चुनावमय बनेको छ। मंसिर–४ मा हुने आम निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन्।
दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन, कि लड्न बन्दुक ल्याउनुहोलाः देउवा

दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन, कि लड्न बन्दुक ल्याउनुहोलाः देउवा

प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा  लिम्पियाधुरा नआउने बताएका छन्।
डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु

डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु

कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाल हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्।
नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक उम्मेदवार विसीको उम्मेदवारी रद्ध

नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक उम्मेदवार विसीको उम्मेदवारी रद्ध

निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
यी हुन् समानुपातिकतर्फका उम्मेदवारहरु (सूचीसहित)

यी हुन् समानुपातिकतर्फका उम्मेदवारहरु (सूचीसहित)

निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निगरानी राख्न थाल्यो

निर्वाचन आयोगले फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निगरानी राख्न थाल्यो

निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।