नेभिगेशन
राजनिति
आमनिर्वाचन २०७९ : बझाङमा पूर्वमन्त्री जोशीलाई युवा महरको कडा चुनौती

आमनिर्वाचन २०७९ : बझाङमा पूर्वमन्त्री जोशीलाई युवा महरको कडा चुनौती

२०४८ सालमा ऐन महर कक्षा–३ मा पढ्थे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भानुभक्त जोशीलाई भोट माग्न गाउँ आएको बेला पहिलोपटक त्यसबेला देखेका...
प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

 प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।
कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ ।
बझाङको क्षेत्र नं २ मा गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

बझाङको क्षेत्र नं २ मा गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

आगामी प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने स्पष्ट छ।
बझाङ प्रदेशसभा निर्वाचन क मा ओखेडा र सिंहबीच रोचक प्रतिस्पर्धा हुने अनुमान

बझाङ प्रदेशसभा निर्वाचन क मा ओखेडा र सिंहबीच रोचक प्रतिस्पर्धा हुने अनुमान

बझाङको संसदीय निर्वाचनमा पहिलो पटक दलित उम्मेदवार प्रत्यक्ष निर्वाचनको मुख्य प्रतिस्पर्धामा छन् ।
बझाङमा स्वतन्त्र उठेका काँग्रेसका भण्डारीले लिए उम्मेदवारी फिर्ता

बझाङमा स्वतन्त्र उठेका काँग्रेसका भण्डारीले लिए उम्मेदवारी फिर्ता

बझाङमा स्वतन्त्र उठेका नेपाली काँग्रेसका गणेशबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्।
विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर

विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर

नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।
माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही

माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ।
कांग्रेसले भन्याे– बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ

कांग्रेसले भन्याे– बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ

नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् ।
कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता

कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६  जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्।
सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा

सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा

२०१५ सालमा बनेको नेपालको पहिलो संसदमा डडेल्धुराबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन्।