नेभिगेशन
सुदूरपश्चिम
करोड बढीको सुन चोरेको आरोपमा धनगढीका लामिछानेसहित थप ३ जना पक्राउ

बुधबार मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे।
केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो

केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ ।  
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो

मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण गरेको छ ।
कार्यबाहकको भरमा थलारा गाउँपालिका, दुई पत्रकारसहित पालिका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा 

बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्।
चैनपुर-सुर्मा सडक अवरुद्ध भएको ९ दिन बित्यो, बुधबारबाट सडक खुलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई

सदरमुकाम चैनपुर-सुर्मा गाउँपालिका जोड्ने सडक ९ दिनदेखि अवरुद्ध छ ।
बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह

बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् ।
मष्टा गाउँपालिकाले नियमविपरित ५५ जना कर्मचारी भर्ना गरेको पाइयो, रिक्त दुई वडामा छिटो सचिव पदपुर्ति गर्न महालेखाको सुझाव

मष्टा गाउँपालिकाले नियमविपरीत ५५ जना कर्मचारी भर्ना गरेको पाइएको छ ।
कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ।
बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान

बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटियो 

केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटिएको छ । 
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइयो

केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइएको छ ।
केदारस्युँका जनप्रतिनिधि र कर्मचारी चढ्छन् ६८ लाखका मोटरगाडी

केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ७ थान दुई पांग्रे र १ थान चार पांग्रे सवारी साधन खरिद गरेको छ ।
बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए 

बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् ।