सुदूरपश्चिम
सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ
बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन। घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ। बुधबार, वैशाख ८, २०७८
सेती नदीमा बेपत्ता भएका युवकको शव फेला पर्यो
सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । बुधबार, वैशाख ८, २०७८थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा
जिल्लाको थलारा गाउँपालिका पूर्णखोप युक्त गाउँपालिका घोषित भएको छ । मंगलबार, वैशाख ७, २०७८
भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास
११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । मंगलबार, वैशाख ७, २०७८
बझाङमा भीरबाट लडेर दुई जनाको मृत्यु
बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । सोमबार, वैशाख ६, २०७८
बझाङमा वायु प्रदूषणले बिरामी बढे
आकाशमा धूलोजन्य तुवाँलो बाक्लिदै गएपछि चैत दोस्रो सातादेखि बझाङमा राम्रोसँग घाम लागेको छैन। सोमबार, वैशाख ६, २०७८
बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । आइतबार, वैशाख ५, २०७८
झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । आइतबार, वैशाख ५, २०७८
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । शनिबार, वैशाख ४, २०७८
शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना
धनगढी: कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार, वैशाख ४, २०७८
बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध
बझाङमा बाग्थला-बुंगल सडक निर्माण कार्यले यातायात सेवा अवरुद्ध भएको छ । शनिबार, वैशाख ४, २०७८