नेभिगेशन
सुदूरपश्चिम

झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

बझाङ : बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । जयपृथ्बी राजमार्ग अन्तरगत केदारस्युँ गाउँपालिकाको देउराबाट झोता आइरहको सु.प.प्र ०१००८ प. २४१६ नम्बरको मोटरसाइकलले आइतबार साझ झोता चेकपोस्ट नजिक बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाकी ५ बर्षिया अन्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक सुरेन्द्र कुमार शाही पनि घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि धनगढी रेफर गरिएको बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...