सुदूरपश्चिम
कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु
कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा को रोना संक्रमण पुष्टि भएको छ । शुक्रबार, वैशाख १७, २०७८
एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितले ज्यान गुमाए
बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा थप कडाइ : बिहान वेलुका मात्रै पसल खोल्न दिने डिसिसिएमसीको निर्णय
कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि बझाङमा थप कडाइ गरिएको छ । बिहीबार, वैशाख १६, २०७८
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो
बझाङमा एक जना कोरोना संक्रमित मृतक थपिएसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८
बझाङमा कोरोना संक्रमण दर बढदैः जिल्ला अस्पतालद्धारा आकस्मीक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । बिहीबार, वैशाख १६, २०७८
जयपृथ्वी नगरपालिकासहित २ वडाले दिने सेवा एक साताका लागि बन्द
बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ । बिहीबार, वैशाख १६, २०७८
जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै बझाङका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेनन्
जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै यहाँका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेका छैनन्। मंगलबार, वैशाख १४, २०७८
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। मंगलबार, वैशाख १४, २०७८
बझाङ जिल्ला अस्पतालमा ग्यास्ट्रिक भयो भन्दै आएकी युवतीको पेटमा बच्चा देखिएपछि....
चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । सोमबार, वैशाख १३, २०७८बझाङमा पनि आज डिसिसिएमसीको बैठक बस्दै, शिक्षण संस्था बन्द हुने
बझाङमा पनि कोरोना संक्रमितको संख्या र जिल्ला बाहिरबाट आउनेको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाइने भएको छ । सोमबार, वैशाख १३, २०७८
बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते
कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार, वैशाख १३, २०७८