नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह

बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् । साउन ८ गते बिहान ९ बजेदेखि भैसीँका लागि बनाइएको आफ्नो छोरी रामदेवी उपाध्यायको खरक लामपुछ्रेबाट आफ्नो खरक बलेमेला फर्कने बेला खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी बेपत्ता भएकी हुन् ।

आइतबार छोरी रामदेवी उपाध्यायसँग भेटेर आफ्नो भैँसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् । यी दुवै स्थान खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्दछन् ।

३ दिनसम्म घर नफर्किएपछि उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका छन् । यदि कसैले उनलाई भेटाएमा नजिकको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...