नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटियो 

केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटिएको छ । केदारस्युँका आइटी इन्जिनियर लेखराज रावलले शशर्त चालु भौचर ७५ मिति २०७८ जेठ १ गते रु ७ हजार १ सय २० र गाउँपालिका चालु भौचर ५९६ मा रु ८ हजार ५ सय ६० एउटै मिति २०७८ जेठ ६ गतेदेखि ११ गतेसम्म २ पटक दैनिक भ्रमण भत्ता बापतको रकम बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 त्यसपछि कार्यालयले २०७८ कार्तिक १६ गते असुल उपर कारबाही थाल्दा आइटी रावलले रु ८ हजार ५ सय ६० फर्छ्यौट गरेको देखिएको छ । 

lekhraj1658724988.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...