सुदूरपश्चिम
बझाङका बालबालिकालाई भोलीबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
बझाङका बालबालिकालाई भोली र पर्सि भिटामिन ‘ए’र जुकाको औषधि खुवाइने भएको छ । मंगलबार, वैशाख ५, २०८०
बझाङका एक युवक लागूऔषध सहित पक्राउ
बझाङका एक युवक लागूऔषध सहित दार्चुलाबाट पक्राउ परेका छन् । मंगलबार, वैशाख ५, २०८०
बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु
बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु भएको छ । सोमबार, वैशाख ४, २०८०
बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्यवस्था गर्न सांसद जोशीको माग
नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग... बुधबार, चैत २९, २०७९
बिसु मनाउने सपना झौलेख अस्तायो, मध्यरातमा बझाङका ६ जना गाउँलेले ज्यान गुमाए
पाटन नगरपालिका- ८ झौलेकमा मंगलबार मध्यरात जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जनाले हामफालेर ज्यान जोगाएका छ्न्। बुधबार, चैत २९, २०७९
दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजनाको अनुगमन
दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सोमबार अनुगमन गरिएको छ । मंगलबार, चैत २८, २०७९
कर्मचारी राख्नुपर्ने माग राख्दै बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो
खप्तडछान्ना गाउँपालिका वडा नं. ६ बयानामा विवादका कारण ४ वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । मंगलबार, चैत २८, २०७९
घरमै गएर नागरिकता प्रदान, रोकिएको सामाजिक सुरक्षा भत्ता फेरि पाइने भएपछि थापा खुशी
बझाङको छविसपाथिभेरा गाउँपालिका–४, झुटेडाकी विसु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । मंगलबार, चैत २८, २०७९
दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न
दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । सोमबार, चैत २७, २०७९
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, चैत २६, २०७९
बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट
बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट भएको छ । शनिबार, चैत २५, २०७९