नेभिगेशन
सुदूरपश्चिम

बझाङका एक युवक लागूऔषध सहित पक्राउ 


बझाङ : बझाङका एक युवक लागूऔषध सहित दार्चुलाबाट पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–७ कफलसेरी बस्ने १८ वर्षीय गगन बाहोरा लागूऔषध चरेस सहित दार्चुलाबाट पक्राउ परेका हुन् ।

बोहोरालाई दार्चुलाको महाकाली नगरपालिका–८ बाट २ किलो ८ सय ग्राम लागुऔषध चरेस सहित मंगलबार दिउसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध चरेस फेला पारी पक्राउ गरेको हो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...