नेभिगेशन
सुदूरपश्चिम

मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक युवकको काठमाण्डौमा मृत्यु

बझाङ : मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक युवकको काठमाण्डौमा मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. ७ लामागडा घर भएर हाल काठमाण्डौमा बस्दै आएका २३ वर्षिय दिपक रावतको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।

शुक्रबार राती ११ बजे तिर रावतले चलाएको सु.प.प्र.०१. ०१० प. २२५५ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोकिदा उनको घटनास्थलमै मृत्यु भएको नारद सिहँले जानकारी दिनुभयो ।

घटनाको बारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...