नेभिगेशन
सुदूरपश्चिम
बझाङको थलाराका एक बालक भारतमा बेपत्ता, खोजी गरिदिन आग्रह

बझाङको थलाराका एक बालक भारतमा बेपत्ता, खोजी गरिदिन आग्रह

बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।
बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत

बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत

बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज ७ खेल भएका छन् ।
पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता

पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता

जयपृथ्वी नगरपालिका - ३ पडेशमा वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !

भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !

भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ ।
कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी

कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी

कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ ।
राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने

राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने

थलारा गाउँपालिकाले शिलदेवी मेलामा दोस्रो स्थान कब्जा गरेको खुशीयालीमा भलिबल खेलाडीलाई सम्मान गरेको छ ।
बझाङको बाग्थलामा बस र जीप एक आपसमा ठोक्किए

बझाङको बाग्थलामा बस र जीप एक आपसमा ठोक्किए

खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन् ।
बझाङमा एक जना पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु

बझाङमा एक जना पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु

बझाङमा एक जना परुषको रुखबाट लडेर मृत्यु भएको छ ।
डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन 

बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन 

जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ ।
केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु 

केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु 

बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ ।
बझाङसहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै 

बझाङसहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै 

सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ ।
खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै

खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै

दशैं तथा शुभदिपावलीको अवसरमा सञ्चालन गरिदै आएको चर्चित माझिगाउँ दशै मेलाको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।