सुदूरपश्चिम
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार, कात्तिक १६, २०८०
शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम
शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । सोमबार, कात्तिक १३, २०८०
बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ
बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण... सोमबार, कात्तिक १३, २०८०
बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरीकाे नियन्त्रणमा
बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार, कात्तिक १२, २०८०
तिहार पछि मात्र पुनः निर्माण हुने भुकम्पबाट क्षति भएका घरहरु :- सभामुख भण्डारी
आइतबार, कात्तिक १२, २०८०बझाङमा एक जना सेती नदीमा बगेर बेपत्ता
बझाङमा एक जना सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । शनिबार, कात्तिक ११, २०८०
आज राति खण्डग्रास चन्द्रग्रहण : के गर्नु हुन्छ, के गर्नु हुँदैन ?
आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शनिबार, कात्तिक ११, २०८०
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । शनिबार, कात्तिक ११, २०८०
राष्ट्र बैंकका प्रधान सहायक धामीद्वारा स्टेसनरी सामग्री सहयोग
नेपाल राष्ट्र बैंकमा कार्यरत प्रधान सहायक अर्जुनबहादुर धामीले विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरेका छन् शुक्रबार, कात्तिक १०, २०८०
हमासले गरेको क्रूर आक्रमणको सिकार भएका गणेशको २० दिनपछि दाहसंस्कार गरियो
इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको आज दाहसंस्कार गरिएको छ । शुक्रबार, कात्तिक १०, २०८०
बझाङमा कण्डम चोर्न स्वास्थ्य केन्द्र तोडफोड, एक जना बालक पक्राउ
बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। शुक्रबार, कात्तिक १०, २०८०