नेभिगेशन
सुदूरपश्चिम
बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष बोहराको निधन

बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष बोहराको निधन

बैतडीका एक पूर्व अध्यक्षको निधन भएको छ।
इजरायलबाट नेपाल ल्याइयो बझाङका गणेश नेपालीको शव, शुक्रबार बेलुका बझाङ पुग्ने

इजरायलबाट नेपाल ल्याइयो बझाङका गणेश नेपालीको शव, शुक्रबार बेलुका बझाङ पुग्ने

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
बैतडी सिगासका हिरा धामी भीरबाट लडेर गम्भीर घाइते

बैतडी सिगासका हिरा धामी भीरबाट लडेर गम्भीर घाइते

भीरबाट लडेर बैतडीको सिगास गाउँपालिका २ कोटिलाका ५० वर्षीय हिरा धामी गम्भीर घाइते भएका छन् ।
तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु, भोलीदेखि देउडा र भलिबल खेलहरु सुरु हुने

तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु, भोलीदेखि देउडा र भलिबल खेलहरु सुरु हुने

तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु भएको छ ।
जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा

जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा

जयपृथ्वी अस्पताल प्रा.लि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अछाममा जीप दुर्घटना, एक जनाको मृत्यु

अछाममा जीप दुर्घटना, एक जनाको मृत्यु

अछाम जिल्लाको मङ्गलसेन नगरपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बझाङमा दशैंकै दिन खोलामा बगेर एक बालकको मृत्यु 

बझाङमा दशैंकै दिन खोलामा बगेर एक बालकको मृत्यु 

बझाङमा खोलमा बगेर एक बालकको मृत्यु भएको छ ।
बैतडीमा एक जना मृत फेला परे

बैतडीमा एक जना मृत फेला परे

बैतडीमा एक जना मृत फेला परेका छन्।
बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट

बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट

जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट ) माथि  कुटपिट भएको छ ।
बैतडीमा जात्रा हेरेर फर्किरहेका एक जनाको भीरबाट लडेर मृत्यु

बैतडीमा जात्रा हेरेर फर्किरहेका एक जनाको भीरबाट लडेर मृत्यु

भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ ।
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरिदै

आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरिदै

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।
बझाङमा दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन हरायो

बझाङमा दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन हरायो

दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज बझाङमा देखिँदैन ।
बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस 

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस 

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस गरिएको छ ।