सुदूरपश्चिम
भूकम्पले भत्किएको बालविकास माविलाई नेश्नल लाईफ ईन्स्योरेन्सको आर्थिक सहयोग
भूकम्पबाट बढी क्षति भएको बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको बालविकास माविलाई नेश्नल लाइफ ईन्स्योरेन्स कम्पनीले पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान... शुक्रबार, कात्तिक ३, २०८०
छबिसपाथिभेरा जीप दुर्घटना : एक जना घाइतेको अस्पताल ल्याउने क्रममा मृत्यु
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार, कात्तिक ३, २०८०अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर बस निकाल्न सकिएन
धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको बस सडक डिलमा अड्किएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सडक भित्तातिर खनेर सुचारु गरिएको हो । शुक्रबार, कात्तिक ३, २०८०
भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको जीप ब्रेक फेल भएर पल्टियो, ६ जना घाइते
बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार, कात्तिक ३, २०८०
चरेससहित बझाङका दुई जना दार्चुलाबाट पक्राउ
दार्चुलामा डेढ किलो चरेससहित बझाङका दुई जना पक्राउ सुन्दरसिह धामी दार्चुला : दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ... बुधबार, कात्तिक १, २०८०
स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका वडा नं १ द्धारा मोबाइल वितरण
बझाङको मष्टा गाउँपालिका वडा नं १ भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा वडा नं १ का वडाअध्यक्ष रामचन्द्र... सोमबार, असोज २९, २०८०
केदारस्युँ गाउँपालिका दुनीधारीका स्थानियले भिरको जोखिमपुर्ण बाटोमा यत्रा गर्नुपर्ने बाध्यता
केदारस्युँ गाउँपालिका–८ दुनीधारीका स्थानीयहरूले जोखीम मोलेर भिरको बाटोमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ सोमबार, असोज २९, २०८०
आजदेखि बडादसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आइतबार, असोज २८, २०८०
बाल आश्रमलाई रेसम धामीले गरे आर्थिक सहयोग
बझाङको बाल आश्रमलाई रेसम धामीले आर्थिक सहयोग गरेका छन् । धामीले दुर्गाथली गाउँपालिका –१ मा रहेको मदन भण्डारी बाल आश्रमलाई आर्थिक सहयोग... शनिबार, असोज २७, २०८०
बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान
बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिन लागिएको छ। मंगलबार, असोज २३, २०८०
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, एक जना बझाङका
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आइतबार, असोज २१, २०८०
जयपृथ्वी नगरपालिका भित्रका सबै विद्यालयहरुमा आइतबारसम्म बिदा
बझाङको जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै नगरपालिकाभित्रका सबै सामूदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ बुधबार, असोज १७, २०८०