नेभिगेशन
सुदूरपश्चिम

स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका वडा नं १ द्धारा मोबाइल वितरण

बझाङको मष्टा गाउँपालिका वडा नं १ भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई मष्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा  वडा नं १ का वडाअध्यक्ष रामचन्द्र रोकायाको सहजिकरणमा एक कार्यक्रका बिच मोबाइल वितरण गरेको छ ।  

बिरामी र महिला स्वयंसेविकाबीच सूचना प्रवाहलाई सहज बनाउन बझाङको मष्टा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देविचन्दै थापाका अनुसार सूचना प्रवाहलाई प्रभावकारी गर्नका लागि मोबाइल सेट वितरण गरेको हो ।

वडाअध्यक्ष रोकायाकाले वडाभित्रका भित्रका सबै महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेको बताउनुभयो । उनले भने, ‘हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर उक्त काम गरेका हौ ।’ गाउँपालिकाको यो कदमले सूचना प्रवाहमा सहज हुने स्वयंसेविकाहरुकोे भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।