सुदूरपश्चिम
बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार, साउन १६, २०७८
तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए
थलारा गाउँपालिकाका विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले शुक्रबार थलारा गाउँपालिकामा धर्ना दिएका छन् । शनिबार, साउन १६, २०७८
एसएसबीले तुइन काट्दा महाकालीमा खसेका जयसिंह अझै भेटिएनन्
जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ। शनिबार, साउन १६, २०७८
बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा
सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । बिहीबार, साउन १४, २०७८
बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको छ । मंगलबार, साउन १२, २०७८
बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्न थाले, खप्तड जान सबैभन्दा सहज हुने(फोटो फिचर)
बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदी झनाना पक्की पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ । सोमबार, साउन ११, २०७८
बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी
आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार, साउन ११, २०७८
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुरामा भिरबाट लडेर ४२ वर्षीय तारा विष्टको मृत्यु भएको छ। सोमबार, साउन ११, २०७८
सेती नदीमा हाम फालेर बझाङमा एक जना बेपत्ता
सेती नदीमा हाम फालेर बझाङका एकजना बेपत्ता भएका छन् । आइतबार, साउन १०, २०७८
लगातारको बर्षाले बझाङमा लघुजलविधुतको पावरहाउस बगायो
शनिबार, साउन ९, २०७८
बझाङमा आत्माहत्याका घटना बर्षेनि बढदै
महिलाहरूले आफु माथि हुने घरेलु हिंसा हन नसक्ने र कानुनी उपचारकाे बाटोमा नलाग्ने भएका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेका छन... शनिबार, साउन ९, २०७८
बाजे, बज्यैले कोरोना जितेको खुसीयालीमा जिल्ला अस्पताल बझाङलाई स्वास्थ्य सामाग्री सहयोग
शुक्रबार, साउन ८, २०७८