नेभिगेशन
सुदूरपश्चिम

बैतडीको सिगास गाउँपालिकाले मदिरा बेचबिखनमा रोक लगाउने

बैतडी: मदिरा सेवनले समाजमा सामाजिक सदभावमा खलल पुग्नुका साथै अराजकता  फैलाएको भन्दै बैतडीको सिगास गाउँपालिकाले मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको छ। मदिराले सामाजिक सदभावमा खलल पुग्नुका साथै हिंसात्मक गतिविध बढवा दिएको भन्दै गाउँपालिकाको नवौं गाउँसभाले मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको हो। पालिकालाई मदिरा निषेधित घोषणा गरिएकोले पालिकामा विक्री वितरणका लागी ईजाजत लिएका व्यवसायीहश्रलाई पनि ईजाजत खारेज गर्न र नवीकरण नगर्नसमेत सबैलाई सूचित गराईएको गाँउपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।