नेभिगेशन
सुदूरपश्चिम

बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु 

बझाङ : बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगपालिका–२ रैसेल्लीका २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुंगल झापाका सई भरत विकले जानकारी दिनुभयो ।

जाग्री केहि वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ । जाग्रीको करेसाबारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसाबारीमा काम गर्ने क्रममा करेन्ट लागेर जाग्रीको मृत्यु भएको सई विकले बताउनुभएको छ । साथै जाग्रीको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी समेत रहेको विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...