समाज चित्र
विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि सङ्गीताको सफल आरोहण
सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । शनिबार, असोज ६, २०८०
सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार, असोज ५, २०८०
तीज मान्न हिँड्नेहरुलाई छाता बोक्न आग्रह दिउँसोपख पानी पर्न सक्ने
अहिले देशभरको मौसम सफा छ सोमबार, असोज १, २०८०
गाेहीकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे
चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ आइतबार, भदौ ३१, २०८०
आजको मौसम, कहाँ–कहाँ वर्षा?
आइतबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली... आइतबार, भदौ ३१, २०८०
बझाङमा भालुको आक्रमणबाट एक जना घाइते
बझाङमा भालुको आक्रमण बाट एक जना घाइते भएका छन शनिबार, भदौ ३०, २०८०
सुदूरपश्चिमबाट तीन जनालाई अपहरण ६ जना बेपत्ता
सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको... शनिबार, भदौ ३०, २०८०
काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला : हत्या गरेको आशङ्कामा अनुसन्धान चल्दै
काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो शनिबार, भदौ ३०, २०८०
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ बिहीबार, भदौ २८, २०८०
नगद र गरगहना चोरीगर्ने बझाङका तिन जना गौरीफन्टाबाट पक्राउ
भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ परेका छन् । बिहीबार, भदौ २८, २०८०
अब एसईई नगर्ने प्रस्ताव, कक्षा १२ को परिक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने
सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । बुधबार, भदौ २७, २०८०
पत्रकार एवं लेखक राजेन्द्र पराजुलीको निधन
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार, भदौ २६, २०८०