नेभिगेशन
समाज चित्र
देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने

देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने

आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । 
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय

भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।
हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो

हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो

हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ ।
शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् ।
सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थाल्यो

सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थाल्यो

सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ ।
नेपालगन्जका घरघरमा संक्रमित

नेपालगन्जका घरघरमा संक्रमित

कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ।
कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए

कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ ।
देशको पहाडी भूभागमा मेघगर्जन र वर्षा, तीन दिन सर्तकता अपनाउन आग्रह

देशको पहाडी भूभागमा मेघगर्जन र वर्षा, तीन दिन सर्तकता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ ।
हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने

हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने

निषेधाज्ञामा विमानस्थलमा सञ्चालित प्रि–पेड (हरियो नम्बर प्लेटका) ट्याक्सीले हवाइ यात्रुलाई ओसार्न पाउने भएका छन् ।
कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु

कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बझाङका एक पुरुषको भारतमा मृत्यु भएको छ। 
निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ।
बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ ।