समाज चित्र
काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा अहिले हल्का वर्षा, दिउँसो जमिन भिज्ने गरी देशका धेरै ठाउँमा पानी पर्ने
काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । बुधबार, वैशाख ८, २०७८
घट्यो वायु प्रदूषण तर अझैं स्वास्थ्य सावधानी अपनाउन अनुरोध
नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । मंगलबार, वैशाख ७, २०७८
रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ । मंगलबार, वैशाख ७, २०७८
सरकारले भन्यो : विवाहमा २५ जना भन्दा बढी सहभागी नहुनु
सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार, वैशाख ६, २०७८
मास्क नलाउनेलाई जरिवाना, होटलले होम डेलिभरीमात्र गर्न पाउने
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार, वैशाख ६, २०७८
बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । आइतबार, वैशाख ५, २०७८
आज नयाँ वर्ष २०७८
आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ... आइतबार, वैशाख ५, २०७८
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ । आइतबार, वैशाख ५, २०७८
कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शनिबार, वैशाख ४, २०७८
बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै
शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ । शनिबार, वैशाख ४, २०७८
नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना
प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन्... शनिबार, वैशाख ४, २०७८