नेभिगेशन
समाज चित्र

कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु

धनगढी: कोरोना भाइरसको संक्रमणबाट बझाङका एक पुरुषको भारतमा मृत्यु भएको छ। 

बझाङको बिथडचिर गाउँपालिका–७ सुनकुडा सुवाकोट घर भइ हाल भारतको नयाँ दिल्लीमा बस्दै आएका ५२ वर्षीय जंगबहादुर अधिकारीको मृत्यु भएको हो। 

संक्रमणपछि स्वासप्रवासमा समस्या भइ उनको मंगलबार राति ९ बजे मृत्यु भएको आफन्तले बताएका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।