नेभिगेशन
समाज चित्र

नगद र गरगहना चोरीगर्ने बझाङका तिन जना गौरीफन्टाबाट पक्राउ

 भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ परेका छन् ।

भारतबाट ६१ हजार नगद र १७ लाख भारतीय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेका तिन जना नेपाली गौरीफन्टाबाट पक्राउ परेका हुन् ।

भारतको कर्नाटकबाट चोरी गरी नेपाल प्रवेश गर्न लागेका बझाङ बस्ने २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र ३४ वर्षीय किरण खड्कालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरी ल्याएको भारतीय प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।