नेभिगेशन
सुदूरपश्चिम

बझाङमा  भालुको आक्रमणबाट एक जना घाइते

बझाङमा भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना – ३ मेल्तडी ९बामिली० बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो ।
खप्तडछान्ना (३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर ले जयपृथ्बी एफ.एम लाई जानकारी दिनुभयो ।उहाँका अनुसार घाइते रावल लाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।