नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमबाट तीन जनालाई अपहरण ६ जना बेपत्ता

सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ। सो अवधिमा मात्रै व्यक्ति बेपत्ता कसुर अन्तर्गत तीन, व्यक्ति अपहरण र बेपत्ता तीन तथा एसिड प्रहारबाट एक गरी कुल ७ घटना प्रहरीमा आइपुगेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।