समाज चित्र
सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो
सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ। बिहीबार, असोज २७, २०७९
बैतडीमा पहिरोले दुई घर भत्किए
बैतडीमा लगातारको वर्षाका कारण आएको पहिरोले दुई घर भत्किएका छन्। मंगलबार, असोज २५, २०७९
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको बचत रकम फिर्ता
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । शुक्रबार, असोज १४, २०७९
बाजुराका सडक अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती
जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। शुक्रबार, असोज १४, २०७९
कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ। बिहीबार, असोज १३, २०७९सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै
सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अध्ययन भइरहेको छ। शनिबार, असोज १, २०७९
कैलालीमा बाढीले बगाएर युवतीको मृत्यु, २ घाइते, एक बेपत्ता
कैलालीमा बाढीले बगाएर एक युवतीको मृत्यु भएको छ। शनिबार, असोज १, २०७९
महाकालीको बहाव बढ्यो
शुक्रबार रातिदेखिको लगातारको वर्षाले महाकाली नदीको बहाव बढेको छ। शनिबार, असोज १, २०७९
बझाङमा लागुऔषधसहित एक जना पक्राउ
बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । बिहीबार, साउन १९, २०७९
केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो
केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ । मंगलबार, साउन १०, २०७९
कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। मंगलबार, साउन १०, २०७९