नेभिगेशन
समाज चित्र
भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

 भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।
आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ।
मष्टा गाउँपालिकामा एक महिला मृत भेटिइन्

मष्टा गाउँपालिकामा एक महिला मृत भेटिइन्

बझाङको मष्टा गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उ
बझाङको दुर्गाथलीमा मृत फेला परेका वृद्धको पहिचान खुल्यो

बझाङको दुर्गाथलीमा मृत फेला परेका वृद्धको पहिचान खुल्यो

बझाङमा एक पुरुषको शव फेला परेको छ ।
अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो,  रोकिएका सवारी साधन गन्तव्यतिर लागे

अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे

सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ ।
सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध 

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध 

सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ ।
बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते

बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते

जिल्लाको बुङ्गल नगरपालिकामा स्यालको टोकाई बाट दुई महिला घाइते भएका छन  ।
अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य

अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य

बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ।
देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने

देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।