नेभिगेशन
सुदूरपश्चिम

महाकालीको बहाव बढ्यो

बझाङ: शुक्रबार रातिदेखिको लगातारको वर्षाले महाकाली नदीको बहाव बढेको छ। नदीको बहाव बढेसँगै कटान पनि गरिरहेको छ। रातिको समयमा नदीको अत्यधिक रहेको महाकाली नगरपालिका १ श्रीबगरका स्थानिय लोकेन्द्रबहादुर बमले बताए। बिहानबाट रातिको तुलनामा नदीमा पानी घटेको छ । महाकाली नदीले सदरमुकामको बङ्गाबगर क्षेत्रमा पनि कटान गरिरहेको स्थानीयहरुले बताएका छन्। दुहु ब्यास क्षेत्रमा वर्षा बढी भएको हुनाले महाकालीमा पानीको सतह बढेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।