जयपृथ्वी डेलीका लेखहरु
राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक
प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार, जेठ ८, २०७८
माओवादी नेता भन्छन् : ज्ञानेन्द्र शैलीमा मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले... शनिबार, जेठ ८, २०७८
मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । शनिबार, जेठ ८, २०७८
ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अवैधानिक र अनैतिक भएको दाबी गरेका छन्... शुक्रबार, जेठ ७, २०७८
ओली र ठाकुरको राष्ट्रपतिलाई पत्र : देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिइयोस्
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै... शुक्रबार, जेठ ७, २०७८
योगेश भट्टराईले छोडे खनाल-नेपाल समूह
एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्। शुक्रबार, जेठ ७, २०७८
स्मार्ट फोनमा अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने, कसरी सुचारु गर्ने ?
आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । सोमबार, जेठ ३, २०७८
प्रतिनिधिसभा सदस्य विकले पठाइन् बझाङका लागि स्वास्थ्य सामाग्री
प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले शुक्रबार बझाङका लागि विभिन्न स्वास्थ्य सामाग्री पठाउनुभएको छ । शुक्रबार, वैशाख ३१, २०७८सुदूरपश्चिम प्रदेशमा आज ३० जना कोभिड-१९ संक्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । शुक्रबार, वैशाख ३१, २०७८कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त
कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् । शुक्रबार, वैशाख ३१, २०७८
उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको गोदावरी सनराइज सम्मलेन केन्द्रको उद्घाटन गरेका छन् । शुक्रबार, वैशाख ३१, २०७८एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु
नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार, वैशाख ३१, २०७८