नेभिगेशन
जयपृथ्वी डेली
जयपृथ्वी डेलीका लेखहरु
केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन् : माधव नेपाल

केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन् : माधव नेपाल

एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका छन्।
नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् ।
नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई नदीजन्य तथा साधारण निर्माणमुखी खानीजन्य पदार्थ व्यवस्थापनका लागि ६ बुदेँ...
केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने

केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै 

बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै 

बझाङमा कोरोना परिक्षणको दायरा बढाइने भएको छ ।
एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।
हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता

हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता

दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् ।
काठमाडौं आइपुग्यो अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री

काठमाडौं आइपुग्यो अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री

कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् ।
डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 
बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु

बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु

बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दल संयुक्त रुपमा लड्ने

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दल संयुक्त रुपमा लड्ने

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका...
राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल

राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल

जनता समाजवादी पार्टीका वरिष्ठ नेता भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित भारतीय राजदूतावास पुगेका छन्।
युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ ।