नेभिगेशन
राजनिति

राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताए ।

अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भोलि पार्टी नेताहरुबीच छलफल हुने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।