सुदूरपश्चिम
बाहुली खोलाको बितण्डा : पुरानो बसपार्क मुनीको तटबन्धन र खेत बगायो
बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ । आइतबार, असार २३, २०८१
सेतीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित
सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । शनिबार, असार २२, २०८१
बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज
निरन्तरको झरीले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् । शनिबार, असार २२, २०८१
सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो : स्वास्थ्य कार्यालय बझाङ
बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । शनिबार, असार २२, २०८१
बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य
बझाङमा एसईई परिक्षामा एउटा विद्यालयको मात्रै नतिजा सुन्य आएको छ । शनिबार, असार २२, २०८१
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ । शुक्रबार, असार २१, २०८१
कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... बिहीबार, असार २०, २०८१
जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... मंगलबार, असार १८, २०८१
मानसिक स्वास्थ्य मोडुल दुई अन्तरगत ६ दिने तालिम झोतामा सुरु
मंगलबार, असार ११, २०८१
मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न
मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ । शनिबार, असार ८, २०८१
चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो
भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । शनिबार, असार ८, २०८१