सुदूरपश्चिम
हिमाली जिल्लामा हिमपात सुरु
हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिजो आइतवार रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज सोमवार बिहानैदेखि हिमापात शुरु भएको... सोमबार, मंसिर १८, २०८०
वडाध्यक्ष अधिकारीको पहलमा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नागरिकता प्रदान
बझाङमा एक मानसिक समस्या भएका व्यक्तिले वडाध्यक्षको पहलमा नागरीकता प्राप्त गर्नुभएको छ । बिहीबार, मंसिर १४, २०८०
बझाङमा लागूऔषध सहित दुई जना पक्राउ
बझाङमा फेरी लागूऔषध सहित दुई जना पक्राउ परेका छन्। बुधबार, मंसिर १३, २०८०
नाननदेव मेला अन्तर्गत आज पुरुष भलिबलतर्फ तीनवटा खेल सञ्चालन
मष्टा गाउँपालिका वडा नम्बर १ र जयपृथ्वी नगरपालिका ३ को सिमाना डुङ्ग्रीमा लाग्ने नाननदेव मेला अन्तर्गत आज तीनवटा भलिबल र देउडा खेलहरु... बुधबार, मंसिर १३, २०८०
बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर भुकम्प गयो
बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । बुधबार, मंसिर १३, २०८०
बझाङमा जन्ती बोकेको जिप दुर्घटना, दुई जना घाइते
शुक्रबार, मंसिर ८, २०८०
इजरायल र हमासबीच युद्धविराम : विपिन जोशीको रिहाइका लागि पहल गर्दै सरकार
इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । शुक्रबार, मंसिर ८, २०८०
खप्तडछान्नाका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती, नियमन निकायलाई छैन चाँसो
बझाङको खप्तडछान्ना गाउँपालिका भित्रका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । बिहीबार, मंसिर ७, २०८०
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्युु भएकाे छ। सोमबार, मंसिर ४, २०८०
बझाङमा भुकम्पको धक्का महशुस, तल्कोटको धमेना केन्द्रबिन्दु
बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार, मंसिर ४, २०८०
बझाङमा एक बगिरहेकी बालिकाको उद्दार
बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ । आइतबार, मंसिर ३, २०८०
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना, चालकसहित चार जना घाइते
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना भएको छ । आइतबार, मंसिर ३, २०८०