समाज चित्र
बुङगल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सामाजिक विकास कार्यालय बझाङ सँगको साझेदारीमा बुङगल नगरपालिकाको महिला शाखाको आयोजनामा कार्यक्रम बुङगल नगरपालिका वडा नं ४ विजगडामा कार्यक्रम सञ्चालन गरिएको थियो... शुक्रबार, मंसिर २३, २०७९
थलारा र बुङगलमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक
थलारा गाउँपालिका र बुङगल नगरपालिकामा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । बुधबार, मंसिर २१, २०७९
केदारस्युँ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
केदारस्युँ गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार, मंसिर २१, २०७९
एम्बुलेन्स खरिद नहुँदै मर्मत खर्च शिर्षकमा बजेट विनियोजन, के भन्छन् थलारा गाउँपालिका उपाध्यक्ष ?
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । आइतबार, मंसिर १८, २०७९
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। शुक्रबार, कात्तिक २५, २०७९
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । बिहीबार, कात्तिक २४, २०७९डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। मंगलबार, कात्तिक २२, २०७९
मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग
बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । मंगलबार, कात्तिक २२, २०७९
उग्रतारामा आज 'रतेडी' मेला लाग्ने
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा देहिजाँत मेला २३ गते अर्थात भोली लाग्ने भएको छ। मंगलबार, कात्तिक २२, २०७९
कसम खुवाएर मात्रै मतदान सहभागी हुन्छौं : खप्तडछान्नाबासी
गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान... आइतबार, कात्तिक २०, २०७९