नेभिगेशन
सुदूरपश्चिम

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा बास नेपाल बझाङ साखाकाे आयाेजनामा हाजिरीजवाफ कार्यक्रम सम्पन्न 

बझाङ:- बागेश्वरी असल शासन क्लब (बास नेपाल) बझाङ साखाकाे आयाेजना र जयपृथ्वि नगरपालिका शिक्षा र सामाजिक विकास कार्यालयकाे आर्थिक  सहयोगमा हाजिर जवाफ प्रतियाेगिता सम्पन्न सम्पन्न भएकाे छ। आज एक कार्यक्रमका विच  अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस तथा बास नेपालको २२ औँ बार्षिकोत्सवको अवसरमा   सदरमुकाम चैनपुरमा रहेको मेरिगाेल्ड ईङ्लिस बाेडिङ स्कुलमा  हाजिरीजवाफ प्रतियोगीतामा  सम्पन्न भएकाे हाे ।


आज सम्पन्न भएकाे हाजिरी जवाफ प्रत्याेगिता कार्यक्रमकाे अध्यक्षता बास नेपाल बझाङका अध्यक्ष रमेश सिह, रहनुभएकाे थियाे भने कार्यक्रमका प्रमुख अथिति मेरिगाेल्ड ईङ्लिस बाेडिङ् स्कुलका शिक्षक दल बहादुर शाहि,अतिथिमा बास नेपाल बझाङ साखाका उपाध्यक्ष रुपक खङ्का र सचिव टेकेन्द बाेहरा रहेका थिए ।  हाजिर जवाफ प्रतियाेगितामा उक्त स्कुलका आठ ठिमकाे सहभागी रहेको थियोे प्रतियाेगितामा प्रथम दित्तिय तृतीय,र सान्त्वना  हुनेलाई प्रमाण पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियाेगितामा भष्टचार , र सुशासन  समन्धि विषयहरू समावेश थिए । भने कार्यक्रम सञ्चालन उक्त बिध्यालयका शिक्षक दिनेश सावदले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।