नेभिगेशन
राजनिति
बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले ६०२ मतले अगाडि

बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले ६०२ मतले अगाडि

मतदानपछि मतगणना भइरहेको बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ ।
मंगलबार एमाले महासचिव पोखरेल बझाङ आउने

मंगलबार एमाले महासचिव पोखरेल बझाङ आउने

बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।
कोइराला समूहको निष्कर्ष : देउवा पार्टी र सरकार दुवैतर्फ असफल

कोइराला समूहको निष्कर्ष : देउवा पार्टी र सरकार दुवैतर्फ असफल

नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको निष्कर्ष निकालेको छ ।
विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ ।
समन्वय समिति बझाङमा गठबन्धनको एकल उम्मेदवारी

समन्वय समिति बझाङमा गठबन्धनको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति बझाङको निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ ।
प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव...
आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको अर्थमन्त्री  शर्माको जिकिर

आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर

 अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। 
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।