नेभिगेशन
जयपृथ्वी डेली
जयपृथ्वी डेलीका लेखहरु
अब बझाङबाट सिधै‌ भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो

अब बझाङबाट सिधै‌ भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो

इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङबाट सिधै भारतका विभिन्न शहरमा जान बसको व्यवस्था गरेपछि भारतमा मजदुरी गर्न जानेहरुका लागि सहज भएको छ...
जिल्ला स्तरिय क्षयरोग कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि  सम्पन्न

जिल्ला स्तरिय क्षयरोग कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि सम्पन्न

नयाँ बिरामी पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको छ भने बिरामीको  उपचार सफलता दर ८९ प्रतिसत रहेको छ ।
विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो :  एमाले नेता जोशी

विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो :  एमाले नेता जोशी

नेकपा एमालेको विभाजनपछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त...
दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ ।
छविसपाथिभेरामा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

छविसपाथिभेरामा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

छविसपाथिभेरा गाउँपालिका स्तरिय स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।
अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।
अपि र व्यासँमा भेडासुधार कार्यक्रम : भेटनरी कार्यालयले अनुगमन गर्ने तयारी

अपि र व्यासँमा भेडासुधार कार्यक्रम : भेटनरी कार्यालयले अनुगमन गर्ने तयारी

दार्चुलाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा संञ्चालनमा रहेको भेडासुधार कार्यक्रमको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले अनुगमन गर्ने तयारी...
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ ।
अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव

अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव

सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् ।
माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्

माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्

नेपाल पक्षको स्थायी कमिटी  बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् ।
अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु

अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु

राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन ।