नेभिगेशन
राजनिति

माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा  योगेश भट्टराई, सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।  बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा दुबै नेता अनुपस्थित भएका हुन् । नेपाल पक्षको स्थायी कमिटी  बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् ।

पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन् । नेता भीम आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बाहिर जथाभावी बोल्दै हिँड्दा एकतामा असर परेको बताएका छन् । भिम रावल भने बैठकमा उपस्थित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।