नेभिगेशन
राजनिति

विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो :  एमाले नेता जोशी

बझाङ : नेकपा एमालेको विभाजनपछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त जोशीले आफ्नो सहमति नरहेको बताए ।

जोशीले आफू निरन्तर पार्टीको एकताको पक्षमा लागेको र अहिले पनि सोहिअनुसार लागेकाले माधव नेपाल समुहले एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम नसोधेर राखेकोमा असहमति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जोशीले जिल्ला, प्रदेश र शुभेच्छुकहरुको सल्लाह अनुसार नै आफूले निर्णय लिने जनाएका छन् ।

नेता जोशीले फेशबुकमा मार्फत् गराइएको जानकारी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।